उद्योगीलाई बदमास ठान्ने हाम्रो सोचाइ नै खराब छ: उद्योग मन्त्रि रिजाल

खाद्यान्नका क्षेत्रमा नेपाल कठिन स्थितिमा छ । भारतले चामल निर्यात रोकेको छ भने प्याज निर्यातमा कर लगाएको छ । यो स्थितिमा मन्त्रालयले खाद्य सुरक्षाका लागि कसरी काम गर्दैछ ? नेपाल विशेष गरी खाद्यान्नमा भारतसँग निर्भर छ । यस्तो अवस्थामा निर्यातमा प्रतिबन्ध लगाएपछि हामीलाई एउटा सुविधा दिइएको छ । भारत सरकारले हामीलाई चाहिने खाद्यान्न उपलब्ध गराउँछौँ … Read more