चितवनमा हात्तीको स्वास्थ्य शिविर

सौराहा (चितवन) । चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबारदेखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ । त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । हात्तीको स्वास्थ्यमा आउने विभिन्न समस्या र खोप दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको निकुञ्जका वरिष्ठ … Read more

आजबाट २५ हजार टन चिनीको खरिद प्रक्रिया सुरु, तिहारअघि नै बिक्री गरिने

काठमाडौँ । सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । उक्त चिनी सरकारले तिहार अघि नै बजारमा विक्री गर्ने जनाएको छ । चिनी बजारमा विक्रीसँगै चिनी अभाव नहुने वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । भारतले नेपालमाथि चिनी निर्यातसम्बन्धी प्रतिबन्ध लगाएसँगै बजारमा चिनी अभाव भएको थियो । … Read more